July 28, 2026
अर्थ तथा कृषि सबै समाचार

युवराज्ञी शाहद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन

काठमाडौं–युवराज्ञी हिमानी शाहले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्नु भएको छ ।

पूर्वमन्त्री तथा सांसद महावीर पुन अध्यक्ष रहेको कीर्तिपुरस्थित केन्द्रमा बिहीबार उहाँले अवलोकन गर्नु भएको हो ।

उहाँको साथमा पूर्वराजकुमारी दिलासा राणाले पनि आविष्कार केन्द्रको अवलोकन गर्नु भएको छ ।

प्रतिक्रिया