अर्थ तथा कृषि मुख्य समाचार श्रेणीहरू

भोटेकोशी बाढीले १८०६ हेक्टर कृषि जमिनमा क्षति

नुवाकोट बेलकोटगढीनगरपालिका ७ भई बग्ने त्रिशूली नदीको बाढीले खेतीयोग्य जमिनमा पुर्याएको क्षति । तस्बिरः समाजिक संजालबाट

काठमाडौं–रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १ हजार ८ सय ६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको बताइएको छ ।


बाढीका कारण खेतीयोग्य जमिनमा क्षति लगाइएको ७ हजार ६ सय ८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार अझै विस्तृत विवरण आउन बाँकी रहेकाले क्षतिको बढ्न सक्ने जनाएको छ ।
बाढीबाट प्रभावित कृषियोग्य जमिनको थप विवरण संकलन समेत भइरहेको प्राधिकरणले जनाएको छ ।

Exit mobile version