सबै समाचार

सन् २०२५ ः जेन जी आन्दोलनदेखि इजरायलमा मृत्यु भएका जोशीसम्म


नेपालका लागि इस्वी सन् २०२५ उथलपुथलपूर्ण रह्यो । पहिलोमा जेन जी आन्दोलन र त्यसपछि ठिक एक महिनापछि इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली युवा विपिन जोशीसम्म चर्चामा रह्यो ।

काठमाडौं– गत भदौ २३ र २४ गते( सेप्टेम्बर ८ र ९ तारिख ) भएको जेन जी आन्दोलनले राजनीतिक दलले निर्वाचनमार्फत् बनाएको सरकार किनारा लाग्यो । नेपालमा गैर राजनीतिक नागरिकबाट सरकार बन्यो । उक्त आन्दोलनकै क्रममा दुईतिहाईले बनेको एमाले र कांग्रेसको संयुक्त रुपमा बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत भाग्नु पर्यो । त्यसपछि गैरराजनीतिक रुपमा बनको सरकारले संसद विघटन गर्यो । जेन जीको चुनावी सरकारको रुपमा बन्यो । उक्त आन्दोलनले नेपालको राजनीतिक बाहेक आर्थिक, सामाजिक, खेलकुद र मनोरञ्जन लगायतका क्षेत्रमा प्रभावित बन्न पुगे ।


संसद्, सिंहदरबार र सर्वोच्च अदालतदेखि विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, नेतालगायत व्यवसायी र सेलिब्रिटीका घर केही घण्टाकै अवधिमा जले ।
राजनीतिक रूपमा उतारचढावपूर्ण रहे पनि कला र खेलकुदका क्षेत्रमा भने उपलब्धिपूर्ण रह्यो ।


जेन जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाए । सरकारी, निजी र व्यक्तिगत सम्पत्तिमाथि आगजानीले क्षति पुग्यो ।
राजतन्त्र पक्षधरको २०८१ साल चैत १५ गतेको प्रदर्शन हिंसात्मक बन्न पुग्दा एक पत्रकारसहित २ जनाको ज्यान गएको थियो भने प्रहरी र प्रदर्शनकारीहरु सयौं घाइते भए ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउ“दा भएको जेनजी आन्दोनल
गत भदौको तेस्रो साता सामाजिक सञ्जालको प्रयोगमा सरकारले प्रतिबन्ध लगायो । सरकारको उक्त निर्णयको चौतफी रुप्मा आलोचना र विरोध भयो । सामाजिक सञ्जाल दर्ता नभएको जनाउदै प्रतिवन्ध लगाएपछि देशभित्र र बाहिर चर्को आलोचना भए । जेनजीले सामाजिक सञ्जालमाथिको प्रतिबन्धको फुकुवा, भ्रष्टाचारको अन्त्य र अनियमितता गरेकालाई मुदा चलाउनुपर्ने भन्दै जेन जीहहरुले सडकमा उत्रिए । सरकारले त्यसवापत गोली चलायो । सरकार ३६ घंटा नवित्दै ढल्यो । अन्ततः त्यही आन्दोलन सुरु भएको भदौ २३ गते साँझ सरकारले आफैँले लगाएको प्रतिबन्ध खोलिदियो । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली युवा विपिन जोशी मारिए । उनको शव ल्याउन त्यहा निकै प्रयास भयो ।

Exit mobile version