काठमाडौं–भोटेकोसी त्रिशूली सहित देशभरमा आएको भीषण बाढीले १९ वटा जलविद्युत परियोजना बन्द भएपछि विद्युत संकट बढ्ने देखिएको छ ।
हिउँदको विद्युत् माग व्यवस्थापनमा चुनौती देखिएको छ ।
बाढीले ६२० मेगावटा जलविद्युत बाढीले क्षति पुर्याएपछि अब हिउँमा लोडसेडिङको अवस्था आउन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार क्षतिग्रस्त जलविद्युत आयोजना लगायत प्रसारणलाइनमा छिटो पुनर्निर्माण गर्ने गर्न सकिएमा मात्र समस्या नआउने बताइएको छ । त्रिशूली करिडोरका लागि अस्थायी रूपमा १३२ केभी तथा २२० केभीमार्फत विद्युत प्रवाह गर्न सकिएमा केही राहत हुने बताइएको छ ।
प्रतिक्रिया