July 28, 2026
सबै समाचार

अफगानिस्तान बाढी दर्जनौको मृत्यु, १ सयभन्दा बढी बेपत्ता

काठमाडौं– अफगानिस्तानमा वर्षात्का कारण आएको बाढीले दर्जनौको मृत्यु भएको र सयौं बेपत्ता भएका छन् ।


अफगानिस्तानको नुरिस्तान प्रान्तको पारुन सहर क्ष्ँेत्रमा वर्षात्सँगै आएको बाढीले डुवाएको छ । बाढीले सरकारी कार्यालय, नदीकिनारका घर, पसल बगाएको छ ।

उक्त पारुन सहरमा आरिघोप्टे वर्षा भएपछि डुवानमा परेको छ । यो पूर्वी अफगानिस्तानको पहाडी बस्ती हो । उक्त क्षेत्रलाई विपद्ग्रस्त घोषणा गरिएको छ ।
बाढीमा हराइरहेका दर्जनौँ स्थानीयको मृत्यु भएको र खोजी तथा उद्धारकार्य जारी रहेको आफगानी सरकारले जनाएको बताइएको छ ।

प्रतिक्रिया