काठमाडौं–कक्रोच जनता पार्टीको प्रदर्शन आव्हानका गरेका इण्डियकाका चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका छन् ।
नयाँ दिल्लीसँग जोडिएको हरियाणा राज्यको गुरुग्राम सहरबाट उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गुरुग्रामको सेक्टर–५६ बाट प्रहरीले हिरासतमा लिइएको बताइएको छ । शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेटनजिकै घुम्दै गरेको भिडियो राखेको उनी दिल्ली आइपुगेको बताएका थिए ।
उनले भने कि–प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशन बन्द गरेको,कयौं ट्रेन र बस रद्द गरिएको, प्रदर्शनका कारण दिल्लीलाई लकडाउन गराउन लागिएको, भनेपछि छ ।’ दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन जुट्दै गरेका कयौं प्रदर्शनकारीलाई हिरासतमा लिएकोे बताइएको छ ।
प्रतिक्रिया