July 29, 2026
मुख्य समाचार सबै

मनाए थारु र मगर समुदायले काठमाडौ टुँडिखेलमा माघी

काठमाडौं–काठमाडौंस्थित टुँडिखेलमा माघी पर्व र माघे संक्रान्तिको पर्व मनाइएको छ ।

माघ १ गतेलाई थारु समुदायले माघी पर्व मनाउने गर्छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) पनि संक्रान्ति भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक हुने जनविश्वास छ ।

प्रतिक्रिया